दफा ११
निर्माण व्यवसायीहरुबाट गराउन सकिने सार्वजनिक निर्माण कार्य
सार्वजनिक निर्माण कार्य गराउँदा न्युनतम र अधिकतम देहायको रकम सम्मको कार्य देहाय बमोजिमको निर्माण व्यवसायीबाट संचालन गराउन सकिनेछ ः–
(क) दुई करोड रुपैयाँभन्दा बढी जतिसुकै रकमको “क” वर्गको निर्माण व्यवसायीबाट,
(ख) साठी लाख रुपैयाँदेखि तीन करोड रुपैयाँसम्मको रकमको “ख” वर्गको निर्माण व्यवसायीबाट,
(ग) बीस लाख रुपैयाँदेखि एक करोड रुपैयाँसम्मको रकमको “ग” बर्गको निर्माण व्यवसायीबाट,
(घ) तीस लाख रुपैयाँसम्मको रकमको “घ” वर्गको निर्माण व्यवसायीबाट ।
स्पष्टीकरण ः यस दफाको प्रयोजनको लागि “रकम” भन्नाले ईष्टमेट अंक सम्झनु पर्छ ।